एनआरएन मध्यपूर्व अगष्ट २३–२५ सम्म हुने

यूएई, । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपुर्वको सम्मेलनको तयारी युएईमा तीब्र भईरहेका आयोजक समितिले बताएको छ । आगामी अगष्ट २३–२५ सम्म हुने सम्मेलन बैदेशिक रोजगारिको समस्याहरुको बिषयमा केन्द्रीत हुने बताईएको छ । सम्मेलन युएईको ब्यापारिक शहर दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा हुने आयोजकले बताएको छ । एनआरएनए युएईले आफ्ना पदाधिकारीहरुलाई कार्य बाँडफाँड गर्दै विभिन्न उपसमिति … Continue reading एनआरएन मध्यपूर्व अगष्ट २३–२५ सम्म हुने